Song Info: Aayen Ma Song is sung by Sajjan Raj Vaidya.
Aayen Ma Lyrics
हेर त, आएँ म समुद्र पारेर
नौ डाँडा काटेर तिमीकहाँ
बोलायौ तिमीले मनले डाकेर
त्यसैले आएँ म आज यहाँ
हेर त, आएँ म समुद्र पारेर
नौ डाँडा काटेर तिमीकहाँ
बोलायौ तिमीले मनले डाकेर
त्यसैले आएँ म आज यहाँ
हेर त, आएँ म समुद्र पारेर
नौ डाँडा काटेर तिमीकहाँ
बोलायौ तिमीले मनले डाकेर
त्यसैले आएँ म आज यहाँ
हाँ, हाँ, हेर त, आएँ म समुद्र पारेर
नौ डाँडा काटेर तिमीकहाँ (तिमीकहाँ)
बोलायौ तिमीले मनले डाकेर
त्यसैले आएँ म आज यहाँ (तिम्राे अन्तरिक्षमा)
हेर त, आएँ म समुद्र पारेर (लैजाऊ न मलाई पनि, तिम्राे छायामा बस्छु)
नौ डाँडा काटेर तिमीकहाँ (तिमीकहाँ)
बोलायौ तिमीले मनले डाकेर
त्यसैले आएँ म आज यहाँ